Suman Sedhain
MPH (University of New Castle, USA)
The HIV and AIDS epidemic remains a major public health, social, economic and development challenge. HIV/AIDS have starkly alerted the experience of growing up for millions of human beings. People affected by this virus are facing discrimination, problems with care and support and treatment and uncertainty about family decisions.
»More
Dirgharaj Prashai
From the very beginning, Nepal is respectfully following the objectives of UN. May be the UN, as an organization, is working for peace in Nepal. But, at present, Nepalese people are confused by the suspicious activities of UNMIN (UN representatives). As we all know that, the main objective of UNMIN is to establish peace in Nepal,
»More
विश्वास दीप तिगेला, biswasdip@ymail.com
नेपालका पत्रकारहरु अलि अलि हल्लिनेहरुलाई डङ्लङ्गै ढाल्छन र नहल्लिनेलाई जसरी भएपनि हल्लाइ छाड्छन् । यो भनाई नेपालकै एउटा बौद्धिक ब्यक्तिको हो । अन्यत्र कतै काम नलागे पनि काम गर्न सकिने, कुनै मापदण्ड पास गर्न नपर्ने र कुनै आंचार संहिता पालन गर्न अनिवार्य नहूने क्षेत्र अर्थात पेसा नै नेपालको पत्रकारिता देखिएको छ । बढि रहरियाको जमात अर्थात सस्तो लोकप्रियताको लागि जे पनि गर्न सकिने स्थान पत्रकारिता बन्दै आएको छ ।
»More
बिजयकुमार श्रेष्ठ कटुन्जे
हाल इराक
“जीवनलाई संघर्षमय रथ भन्नु नै सार्थक रहेछ ।” ठुलो आशा र भरोसालाई अंकमाल गरेर जननीले आफनो इच्छा र चाहनालाई गुम्स्याएर राखेर आफनो सन्तानको भविष्य चित्र कोर्न थालीन् । न त दिन नै भनिन् न त रात नै भनिन् जब आफनो गर्भमा सन्तानको भ्रुण बस्न गयो ।
»More
शेखर ढुंगेल
गणतन्त्र आएपछि गणहरु गणपति हुनेछन् भन्ने जुन भावना जनतामा उर्लिएको थियो माओवादीको असफलता र अन्य राजनीतिक दलहरुको सत्तालिप्सा देखेर गणरुपी जनतामा नैरास्यता छाएको छ । गणपति त गण होइन, नेता पो बनेका छन् । यो कस्तो गणतन्त्र हो, जसको मालिक नेता बनेका छन् र जनता फेरि दासभन्दा खराब जीवनयापन गर्न बाध्य बनिरहेका छन् । यो त गणतन्त्र होइन, गणगाँड पो हुनथाल्यो ।
»More
गिरधरी रिजाल-यूएइ
यूएइमा सन् १९८५ अगाडि देखि नै नेपालीहरु भित्रिदै आएको इतिहासले देखाउँछ । नेपालको बिग्रदो राजनैतिक परिवेश र आर्थिक दूरावस्थाका कारण सन् २००० देखि त यहाँ नेपालीहरुको संख्यामा तेब्बर बृद्धि्घ हुन थाल्यो भने हालसम्म पौने दुर्इ लाखको हाराहारीमा नेपालीहरु भएको अनुमान गरिन्छ ।
»More
केदार सड्केत
रातको ड्युटीले गर्दा दिनमा सुत्नु स्वाभाविकै ठान्छु म । तापनि रातमा सुत्नुको मज्जा जस्तो दिनमा के खाएर होस् रु टेक्स म्यासेजहो या भ्वाइस मेसेजको हो, मोबाइलले सङ्केत दिन्छ । म अल्छे पाराले आँखाको ढकनी उघार्छु । मोबाइलको भ्वाइस म्यासेज रहेछ । म्यासेज सुनेर एकछिन किकर्तब्यबिमूढ हुन्छु म दिनरात गृहयुद्धले विक्षत भएको शहर इराकमा जानु पर्दा । त्यसो त मेरो यो बाध्यता थियो अनि एउटा नयाँ यात्राको अर्को पाटो पनि । मनमनै साधुबाद दिंए मित्रलाई । जसले मप्रति बिश्वास गरेर सबै डकुमेन्टहरू तम्तयार पारिदनिुभएको थियो ।
»More
शेखर ढुंगेल, क्यालिफोर्निया
नेपालको दशक लामो जनयुध्दले ल्याएको राजनीतिक उतारचढाव, परिवर्तनको अभ्यास गर्दै आजको अवस्थासम्म आइपग्दा हामी नेपाली एकदमै स्वार्थी, हतारमा गरी फुर्सदमा पछुताउने अनि जता पात हल्लियो, त्यसै कुदीहाल्ने प्रवृत्तिमा पर्दछौं । जुन समाजशास्त्री एवं मनोविदहरुको बिश्लेषणमा अपरिपक्व मानसिकताको चरम लक्ष्यण हो । यस्तो प्रवृत्तिलाई मानवशास्त्रीहरु अध्ययनको कमी, अशिक्षा एवं अभावको उपज पनि भन्दछन् ।
»More