आश गुरुङ ‘प्रतीक’ लमजुङ, चैत १ गते ।
नयाँ संविधान निर्माणका लागि जनताको राय सुझाव संकलनको समयावधि करीब एक हप्ता छँदापनि हिमालपारिको जिल्ला मनाङ पुगेका छैनन् । राय सुझाव संकलनका लागि लमजुङ र मनाङका लागि खटाईएका टोली नं. १९ तोकिएको वितिसक्दा पनि आफ्ना ब्यक्तिगत कार्यमा भुलिरहेकाछन् । Read the rest of this entry »
मनाङमा पुगेनन् सभाषद्
March 14th, 2009बैशाख १ देखि साक्षरता कक्षा
March 14th, 2009आश गुरुङ ‘प्रतीक’ लमजुङ, चैत १ गते ।
हिमालपारिको जिल्ला मनाङमा आगामी बैशाख १ गतेवाट साक्षरता अभियान संचालन गरिने भएको छ । Read the rest of this entry »
हिउँ नपरेपछि लमजुङका बासिन्दा चिन्तित
March 13th, 2009आश गुरुङ ‘प्रतीक’ लमजुङ, चैत २ गते ।
लमजुङको उच्च पहाडि भेगका ग्रामीण वस्तीहरुमा यसपटक हिउँ नपरेपछि स्थानीय वासिन्दाहरु चिन्तित बनेका छन् । हिउँ परेपछि हिउँदे तथा वर्षो बाली सप्रिने, वातावरणमा राम्रो प्रभावपर्ने र दैवी विपत्ति नआउने धारणा रहेकोमा यस वर्षहिउँ नपरेपछि वालीनाली विग्रिने, अनिकाल लाग्ने र दैवी विपत्ति आउने डरले गाउ�लेहरु चिन्तित बनेका हुन् ।
Read the rest of this entry »
क्रान्तिकारीको ताला नेविसंघ र अखिलद्वारा तोडफोड
March 13th, 2009आश गुरुङ ‘प्रतीक’ लमजुङ, फागनु ३० गते – लमजुङको सदरमुकाम वेसीशहरमा रहेको मर्स्याङ्दी बहुमुखि क्याम्पसमा अखिल क्रान्तिकारीले लगाएको ताला आज शुक्रवार नेविसंघ र एमाले अखिलले तोडेफोड गरेकाछन् । Read the rest of this entry »
बेसीशहर-डुम्रे सडक बन्द
March 13th, 2009आश गुरुङ ‘प्रतीक’ लमजुङ, फागुन ३० गते – कुटपिटमा संलग्न युथफोर्सका कार्यकर्तालाई पक्राउ गरि कार्वाही गर्न र शान्ति सुरक्षाको माग गर्दै स्थानीयवासिन्दाले लमजुङको वेसीशहर-डुम्रे सडक खण्डमा आज शुक्रवार विहानैदेखि यातायात बन्द गराएका छन् ।
Read the rest of this entry »