Follow us |
कुमार तमु -टोक्यो,जापान
तमु जातिहरुको महान पर्व ल्होसार मु प्री ल्हो( गिद्द बर्ग) आगमन को अवसरमा तमु धिं टोक्यो जापानको आयोजनामा यही जनवरी -२ तारीख सिन्जुकुमा अवस्थित युनिभर्सल सिटी हलमा गरिने यस बर्षको ल्होसार कार्यक्रमको सम्पूर्ण तयारी भई सकेको छ | धिं का अध्यक्ष साथै ल्होसार कार्यक्रमका संयोजक याम तमुले ल्होसार कार्यक्रम लाइ भव्य रूपले सम्पन्न गर्न सबै कार्यहरु पूरा भई सकेको जानकारी दिनु भयो साथै यस बर्षको ल्होसार कार्यक्रम तमु जातिहरुको मौलिक संस्कृतिमा आधारित रोंधि घरमा
»More
आश गुरुङ,
उच्च शिक्षा अध्ययन गर्ने अभिलासा बोकेर अमेरिका पुगेका एक नेपाली युवकको सपना अमेरिकामै अन्त्य भएको छ ।
लमजुङको खुदी गाविस १, तरापूका २६ वषिर्य नारायण भण्डारीको अमेरिकामा नै रहस्यमय ढंगले मृत्यू भएको छ ।
अमेरिकाको बाल्टिमोर सहरस्थित केटन्सभिल भन्ने स्थानमा भण्डारीको रहस्यमय ढङ्गले मृत्यू भएको हो । भण्डारीको शव बेवारिसे अवस्थामा फेला परेको र मृत्यू हुनुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । भण्डारीको शव आफ्नै अपार्टमेन्ट नजिकैको पार्क छेउमा फेला परेको प्रहरीको भनाई छ । उनी ८ बर्षघि २०६० साल -सन् २००३) मा विद्यार्थी भिषामा अमेरिका गएका थिए ।
»More
आश गुरुङ,
ब्लड क्यान्सरवाट पीडित १९ बषिर्या पूणिर्मा गुरुङको उपचारका लागि प|mान्सवाट सहयोग रकम प्राप्त भएको छ ।
लमजुङको बन्सार गाउँ विकास समिति वडा नम्बर ८, टापगाउँकी पूणिर्मा गुरुङको उचपारका लागि प|mान्तस्थित तमू समाज प|mान्सका २० जना लमजुङ साथै लमजुङ बाहिर स्थायी घर भएका पूणिर्माको शुभचिन्तकहरुवाट ६५ हजार ७ सय ३४ रुपैँया प्राप्त भएको हो ।
प्राप्त रकमलाई एक समारोहवीच पीडित पूणिर्मा गुरुङलाई हस्तान्तरण गरिएको छ ।
»More
आश गुरुङ,
ब्लड क्यान्सरवाट पीडित १९ बषिर्या पूणिर्मा गुरुङको उपचारका लागि दक्षिण कोरियावाट सहयोग रकम प्राप्त भएको छ ।
लमजुङको बन्सार गाउँ विकास समिति वडा नम्बर ८, टापगाउँकी पूणिर्मा गुरुङको उचपारका लागि दक्षिण कोरियास्थित लमजुङ सेवा समिति र ३० जना लमजुङ साथै लमजुङ बाहिर स्थायी घर भएका पूणिर्माको शुभचिन्तकहरुवाट ५० हजार नेपाली रुपैँया प्राप्त भएको हो ।
प्राप्त रकम दिने पूणिर्माको शुभचिन्तक महानुभावहरुको नेपालको नामठेगाना र सहयोग रकम कोरियन ओनमा यसप्रकार रहेकाछन् ।
»More
आश गुरुङ,
मलेसियामा ज्यान गुमाएका एक नेपालीको शव आठ महिना बित्दा पनि नेपाल ल्याउन सकिएको छैन ।
पर्ूर्वी लमजुङको गौँडा गाउँ विकास समिति वडा नम्बर ९, लाखाजुङका मनिराज घलेको शव आठ महिनादेखि मलेसियाको पेतालिङजयाको अस्पतालमा रहेको छ ।
चार वर्षघि भ्रमण भिसामा मलेसिया पुगेका २८ बषिर्य मनिराज अवैधानिक रुपमा मलेसियामै कार्यरत रहेको आरोप लगाईएको छ । अवैधानिक रुपमा अर्कै व्यक्तिको पासपोर्टको फोटोकपी प्रयोग गरेर काम गरेकाले मृतकको वास्तविक नामठेगानासंग डकुमेन्ट
»More
Bollywood star and former Miss World Aishwarya Rai Bachchan has given birth to a baby girl, her husband Abhishek announced on Wednesday. "ITS A GIRL!," Abhishek, also a top actor, wrote on his Twitter account, @juniorbachchan, without giving any further details.
»More
भोला थापा क्षेत्री
समाज विकासमा प्रवासीको योगदान भन्ने मुल नारालाई लिएर अगाडि बढेको सन्ध्या गु्रप कतारको उपसमिति साहित्य विधा मुग्लानी सौगातले आफ्नो कार्य विधालाई समाविस्ट गर्दै पाठकहरु माझ दोस्रो वाचन श्रृङखला गत १३ अक्टुवर २०११ मा सम्पन गरेको छ ।
»More
Bishnu Gurung
Khusi Ram Gurung, ex-Nepali Army who is presently working in Qatar working as a health and safety officer recalls his army days and beliefs in motto nothing is impossible if you act. He has been trying his best to collect money for Purnima Gurung who is suffering from blood cancer and belongs to poor family from Lamjung.
»More