Media Partners

www.elamjung.com on Facebook

US congratulates Nepalis on new year

Source: www.state.gov

On behalf of President Barack Obama and the American people, I congratulate the people of Nepal as you welcome in the New Year. This is an opportunity to celebrate national unity and goodwill in Nepal,

»More

Nepalese New year program in University of Wyoming, Western United States

By Aaron LeClair’s / Boomerang
lbedit7@laramieboomerang.com

Dancing, music and a fashion show will mark a University of Wyoming registered student organization’s annual celebration of the Nepalese New Year this weekend. The Friends of Nepal at the University of Wyoming is hosting "Celebrate Nepal"

»More

युनिटी जागरुक टीम दोहा द्धारा राहात बितरण तथा सम्मान कार्यक्रम सम्पन्न

प्रताप ढुङ्गानार्,र् इमेल :palwaysja@hotmail.com

Rahat-bitaran-and-samman-program अनेकतामा एकता, असमनता मा समानता र समयस“गै युनिटी लाईफको प्रतिबद्धता भन्ने मुलनारा बोकी २०६२ साल फागुन १७ गते स्थापीत एसोरेन्स युनिटी लाईफ इन्टरनेशनल पब्लीक लिमिटेड युनिटी जागरुक टीम दोहा कतारले गत शुक्रबार अप्रिल २ तारिकका दिन एउटा बिशाल गोष्टी

»More

विश्वब्यापी अनलाइन नेपाली रेडियो गजल प्रतियोगिता २०६६ को नतिजा सार्वजनिक

ब्रुनाई,

गत ५ अपि्रलका दिन प्रवासी नेपाली साहित्य समाजको आयोजना र अनलाइन नेपाली साहित्य मंचको सह-आयोजनामा सम्पन्न भएको विश्वब्यापी प्रथम अनलाइन नेपाली रेडियो गजल प्रतियोगिता २०६६ को नतिजा वि. एफ. वि. एस. गोर्खा रेडियो ब्रुनाईको प्रत्येक्ष २ घण्टा लामो प्रसारणबाट सार्वजनिक भएको छ ।

»More

यूएईमा गुल्मीकी एक नेपाली महिला द्वारा आत्महत्या / छानबिन प्रयास जारी

भिम तमु

दुबइ - २९ - मार्च - यूएई - यूएईमा एक नेपाली महिला द्रारा आत्महत्या गरेको र छानबिनका तथा समाचार सकंलनका लागि गएको पत्रकार र समाजसेवीको टोली प्रहरी हिरासतमा राखिएको थिए । यो समाचार तयार पार्दा सम्म उनी पनि प्रहरी हिरासत मा परेका पत्रकार तथा समाजसेवी

»More

Gold wait is over for Nepal

Ayush Khadka, www.ekantipur.com

Binita Maharjan DHAKA, FEB 07 - Nepal's search for gold in the 11th South Asian Games finally ended on the 10th day on Sunday. Wushu player Binita Maharjan and karateka Sunil Lama of the Armed Police Force won a gold medal each to bring cheers to Nepalis who have been frustrated seeing Nepal's dismal run in Dhaka

»More

Binita wins Gold in 11th SAG

myrepublica.com

Binita Maharjan won the first gold medal for Nepal in Taolu's taichi chwan of women Wuhsu in the 11th South Asian Games (SAG), according to our correspondent Nabin Khatiwada. Maharjan scored 8.85 points to finish ahead of India's Santogi Sahnu, who got 8.55 points.

»More

प्ाौरखी ग्रुपको स्वागत तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

प्रताप ढुुङ्गाना, दोहा कतार

स्व-लगानी, स्व-परिचालन र स्व-रोजगारलाई मूलमन्त्रको रुपमा शिरोपर गरी मुुलुकको आर्थिक समु्न्नती र विकासका लागि बिसुद्ध जनमुखी व्यवसायिक योजनाहरु संचालन गर्ने उद्धेश्यले कतारको पृष्ठभूमिबाट प्रबासी नेपालीहरुकोे सहभागिता र पहलबाट स्थापीत पौरखी गु्रप इन्टरनेशनल नेपाल लि.ले गत बिहिबार २१ त्ारिखका दिन कम्पनकिा मानव श्रोत व्यवस्थापन निर्देशक

»More