प्रताप ढुुङ्गाना, दोहा कतार
स्व-लगानी, स्व-परिचालन र स्व-रोजगारलाई मूलमन्त्रको रुपमा शिरोपर गरी मुुलुकको आर्थिक समु्न्नती र विकासका लागि बिसुद्ध जनमुखी व्यवसायिक योजनाहरु संचालन गर्ने उद्धेश्यले कतारको पृष्ठभूमिबाट प्रबासी नेपालीहरुकोे सहभागिता र पहलबाट स्थापीत पौरखी गु्रप इन्टरनेशनल नेपाल लि.ले गत बिहिबार २१ त्ारिखका दिन कम्पनकिा मानव श्रोत व्यवस्थापन निर्देशक
»More
By Angus Crawford, BBC News
Military charities say they have "grave concerns" about their ability to cope with the number of former Gurkhas coming to them for assistance. Last year those who retired before 1997 won permission to settle in the UK and up to 12,000 may do so by 2013.
»More
Dambar subba
गत २००९ डिसेम्बर २७ तारिखको दिन छुङ्गनाम स्थित ससान शहरको एक मोटेलमा आगलागीमा परि मृत्यु हुनु भएका नेपालको कास्की जिल्ला पोखरा बगलेटोल-८ घर भएको ३५ वषिर्य स्व. श्याम बहादुर गुरुङको आज २०१० जनवरी २ तारिक शनिबारको दिन अन्तिम दाहसंस्कार भएको छ । मृतक गुरुङको दाह संस्कार बौद्ध धर्मको रिती अनुसार गरिएको उक्त कार्यक्रममा मृतकको नेपालबाट पाल्नु भएको पिता,माता,श्रीमति र
»More
कुमार बज्र ,तोकियो
२ जनवरी ने स ११३० ,
नेवा: जागरण मन्च जापानले नव वर्श २०१० साल तथा ‘घ्यो चाकु सन्हु’ को उपलक्षमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ /
जनवरी १ तारेखका दिन दिउँसो १२ बजे देखी तोकियोको आकाशाका स्थित आकाशाका दाइनिङ मन्दलाको सभा हलमा आयोजना गरिएको शुभकामना आदान प्रदान एवँम मनोरन्जनात्मक कार्यक्रममा मन्चका अध्यक्ष सुनिल कुमार
»More
खेम तमु
तमू धिं प्रवास केन्द्रिय समिति साउदी अरबको आयोजनामा गाई वर्गलाई सुखद बिदाई गर्दै बाघ वर्गलाई स्वागत गर्न गुरुङहरुको पराम्परागत नयाँ वर्ष-२५९४) गुरुङ ल्होसार यहि आउँदो जनवरी ८ तारिख शुक्रबारका दिन शुभकामना आदान प्रदानका साथै बिबिध साँस्कृतिक कार्यक्रमका साथ दमाम शहरको पारागन रेष्टुरेण्टको हलमा भब्य रुपमा मनाउँने भएकोछ । उक्त कार्यक्रममा तमू धिं साउदी अरबको प्रस्तुति तिलक गुरुङ्गको आधुनिक
»More
प्रताप ढुङ्गाना
शिक्षा, स्वास्थ्य र रोजगारलाई मुल मन्त्र ठानी राष्ट्र निर्माणको अभियानमा जुटेको एसोरेन्स युनिटी लाईफ र्इन्टरनेशनल पब्लीक लिमिटेड युनिटी जागरुक टीम दोहा कतारले गत शुक्रबार डिसेम्बर २५ तारिख-क्रिस्टमस डे का दिन बिशाल बनभोज कार्यक्रम बिबिध
»More
आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस ६ गते - रोजगारीको शिल्शिलामा युएर्इको अवुधावी पुगेका दुर्इ नेपालीको र्इजिप्सियनद्वारा निर्ममतापूर्वक हत्या गरिएको छ । लमजुङको चिती गाउँ विकास समिति वडा नं. १, वस्नेतगाउँका शिववावु वस्नेत र स्याङ्जा घर भएका रेशम कुँवरलाई छुट्टाछुट्टै स्थानमा हत्या गरिएको हो । लमजुङका बस्नेतलाई गत मंगलवार राती काम सकेर कोठमा सुतिरहेको वेला घाँटी रेटेर र स्याङ्जाका कुँवरलाई अदालत
»More
डम्बर सुब्बा
गत ११ तारिख सिओलको ख्वाडजिनगु स्थित टयाक्सी भित्रै मृत्यु हुन पुगेका सुनसरी धरान ५ निवासी कर्ण बहादुर थापाको दाहसंस्कारमा कोरिया स्थित नेपाली राजदूतावासको अस्पष्टताका कारण ढिलाई भई रहेको छ । मृतक थापाक लास हाल नगुग युनिभर सिटिको आस्पतालमा रहेको छ । अस्पतालको फि्रजहाउसमा लास राखे वापत प्रति दिन ८० हजार कोरियन वन शुल्क लाग्ने अस्पतालका कर्मचारी
»More