कुमार तमु
पोखरा उपमहानगर पालिका( १२ माछापुछ्रे निबासी हाल तमु धिं टोक्यो जापान कार्यसमितिका सक्रिय कोषाध्यक्ष,श्री खड्ग सिंग तमुका पूज्यनीय पिता,श्री जूम बहादुर तमुको ८४ बर्षको उमेरमा श्रवान(५ गते असामयिक निधन भएकोमा तमु धिं टोक्यो जापान कार्यसमितिले एक प्रेस विज्ञाप्ती निकाली निधन प्रति गहिरो दुस्ख ब्यक्त गर्दै मृतात्मको चिरशान्तिको कामनाका साथ हार्दिक समबेदना ब्यक्त गरेको छ /
धिं का सचिब कुमार तमुद्वारा हस्ताक्षरी उक्त विज्ञप्तीमा यस दुखद घडीमा शोक सन्तप्त परिवारमा भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुण भन्ने कामना गरिएको छ /
कुमार तमु , बुटवल, हाल(टोक्यो जापान)
Posted on:July 25, 2010, 2:56 am
An inch in height might be no biggy to you or I but in the competition to be the world's shortest man it makes a giant difference.The current holder of the title is Edward Nino Hernandez, a 24-year-old Colombian dancer who measures just 27ins and who was officially recognised by Guinness on Monday.
»More
लक्ष्मण खनाल,
गोरखा सेवा समाज कतारको संरक्षकत्वमा स्थापित मनकामना नेपाली सांस्कृतिक परिवार कतारको प्रथम साधारण सभा सम्पन्न भएको छ । कार्यक्रम “सम्पर्ूण्ा स्थानीय कलाकारहरु एक भई अघि बढौ, नेपाली कला र संस्कृतिको संरक्षण र संर्म्वर्धन गरौ, सामाजिक विकास र समाज सेवामा योगदान गरौ“ भन्ने मूल नाराका साथ अध्यक्ष आश बहादुर गुरुङको अध्यक्षतामा इण्डीयन कल्चर सेन्टर मुन्ताजामा सम्पन्न भएको हो
»More
Toshiba has announced the voluntary recall of about 41,000 notebook computers worldwide at risk of overheating and burning users. The recalled models are the Satellite T135, Satellite T135D and Satellite ProT130 notebook computers, according to the U.S. Consumer Product Safety Commission.
»More
कुमार तमु
तमु धिं टोक्यो जापानको आयोजनामा यही अगस्त १५ तारीख आइतबारका दिन हुन गई रहेको १४ औ रोंधि साँझ का लागी आमन्त्रित कलाकारहरु जापान आइपुगेका छन ! कलाकारहरु लाइ एक कार्यक्रमका बिच तमु धिं का अध्यक्ष,याम तमु ,सांस्कृतिक संयोजक,जितमान तमु र NRN KANTO क्षेत्र जापानका संयोजक ,
»More
कुमार तमु -टोक्यो जापान,
नेपाल महोत्सब २०१० भब्यताका साथ सम्पन्न भएको छ ! जापानका लागी नेपाली राजदूत महामहिम गणेश योंजन तमांगले २ दिने नेपाल महोत्सबको समुदघाटन गर्नु भएको थियो ! महोत्सबमा बिभिन्न नेपाली सर-समानका स्टलहरु त्यसैगरि नेपाली रेस्टुरेंटहरु राखिएको थियो ! नेपाली रेस्टुरेंटहरुमा बढ़ी मात्रमा गुरुंग रेस्टुरेंटहरु रहेका थिए भने गुरुंग रेस्टुरेंटहरुमा गुरुंग परिकारहरु सेलरोटी,
»More
Large employers in Macau have started firing Nepali migrant workers along with other foreign workers following the government decision to give priority to its citizens in employment. 153 Nepali migrant workers have been fired in the recent days from various big casinos, hotels and security companies,
»More
Katrina Kaif, who is Bollywood's current Princess of Popcorn, is also a sharp business woman. The actress has plans to float her own production house soon, and she is laying the ground for her younger sister Isabelle to join the ranks of Bollywood actresses as well. Isabelle is likely to finish an acting course in New York later this year.
»More
China's gross domestic product (GDP) is expected to expand more than 9 percent in 2010, Yi Gang, head of the State Administration of Foreign Exchange (SAFE), said Friday.Yi, also deputy governor of the People's Bank of China, the central bank, made the remarks in an interview with China Reform magazine, which is posted on the SAFE website Friday.
»More