Social Medias

Follow elamjung on Twitter
www.elamjung.com on Facebook

Designer Prabal Gurung on his 'overnight' success

Amy Verner, www.theglobeandmail.com

Prabal Gurung

It was a Tweet from Demi Moore that made Hollywood flock to Prabal Gurung's sharp dresses. Amy Verner talks to the rising star about his quick rise to the top When Prabal Gurung speaks, he sounds likes Keanu Reeves via London and comes across as philosophical, even when discussing fashion. Enlightened surfer manner aside, he has quickly amassed a who's who of devotees, all drawn to his innate ability to marry sharp tailoring with soft draping. "I'm not a designer who makes trendy clothes," explains Prabal Gurung, whose creations are beloved by stylish actresses such as Leighton Meester and Demi Moore.

»More

अबको मुख्य तार्जेट जलविद्युत होः श्रेष्ठ

आश गुरुङ 'प्रतीक'

pramod kumar sherstha अबको मुख्य तार्जेट जलविद्युत होः श्रेष्ठ

लमजुङ जिल्ला जल, जमिन र जडिवुटीको खानी मानिन्छ । यहाँका प्राकृतिक सम्पदाको संरक्षण, सर्ंवर्द्धन र अधिकमात्रामा उपयोग गर्न सके ग्रामीण जनजीवनमा परिवर्तन निश्चित छ । यसका लागि पछिल्लोपटक लमजुङ उद्योग वाणिज्य संघले चासो लिन थालेको छ । यिनै सर्न्दर्भलाई लिएर लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदकुमार श्रेष्ठसंगर् इ-लमजुङ डट कमका लागि आश गुरुङ 'प्रतीक'ले गर्नुभएको कुराकानी सारसंक्षेपमा :

»More

बिमाकुमारी दुरा नजिकबाट

Bima Kumari Dura जन्ममिति : २०२८ वैशाख ९ गते घरमा बोलाउने नाम : नेप्टी
तपाईंको नामको अर्थ : हजुरमाको नाम बिमा नै भएकाले उहाकै स्मृतिमा राखिएको जन्मस्थान : दुराडाँडा, लमजुङ
अरूले थाहा नपाएका कुरा : कुनैपनि कुरा सीधै भन्छु पहिलो गीत : १३ वर्षघि रेक्र्ड भएको 'लाइछु माया अर्कैको नासो'पहिलो एल्बम : १३ वर्षघि
'छुट्यो मायाजाल' प्रकाशित एल्बम : छुट्यो मायाजाल, सकिन“ बिर्सन, फर्क अब त, म्झेरफर्क है, भेट्ने रहर छ, चिनो,

»More

प्रेममा धोका खाएँ राजु परियार

सुन पानी छर्क मायालु, लमजुङ जाने दाइ, फूलमा भमरा, दमौलीमा गेट, पञ्चे बाजाले, दुराडाँडे दाइजस्ता दर्जनौं गीत गाएर चर्चामा आएका राजु परियार हजारौं श्रोताको ढुकढुकी बन्न सफल भएका छन्। लमजुङ जिल्लाको गाउँ-शहर गाविस- ९ चिसापानी गाउँमा जन्मिएका २६ वर्षीय राजु २०५६ सालदेखि लोकसंगीतको क्षेत्रमा क्रियाशील छन्।

?शुरुआतदेखि नै श्रोताको मन छुन सफल गायक राजु अहिले पनि त्यस्तै गीत लेख्छन् र गाउँछन्। त्यसैले त उनका गीतले चर्चा पाउँछन्।

»More