Follow us |
मैले जाउ भनेको हैन तिमीलाई
त्रि्रा बुवा- आमाले पनि पठाएका हैनन्
धर्ति, आकाशले तिमी जाँदा
निराश हुनुपरेको थियो ।
»More
प्रचण्ड भन्छन यो सरकार माओबादीको मूल हो
बादल भन्छन यो सरकार फोरमको गम्भीर भुल हो
बैद्य भन्छन यो सरकार अस्ताउन लागेको घाम हो
गच्छेदार भन्छन यो सरकारको ऐतिहासिक काम हो
»More
वनै भरी ढकमक गुँरास फुल्छ मेरो गाँउमा
फाँटै भरी लह लह धान झुल्छ मेरो गाँउमा
एक बिहानै उत्तरको चिसो सिरेटो संग संगै
मुस्कुराउदै सेतो हिमाल खुल्छ मेरो गाँउमा
»More
तिम्रो मेरो कहानी गजल गीत भयो
छोडेर तिमीले आशु मेरो मित भयो
हिजो त तिमी थियौ र पुछिदिन्थ्यो झर्दा
तर आज झरे पछि त्यहि शित भयो
»More
यसपालीको दशैँ
पोहोर, परारको जस्तो भएन
पहिले- पहिलेको जस्तो यसपाली भएन
अहिले, अहिलेकै जस्तो भयो
»More
चम्चम् गर्ने सुनको बाला भुजुङ गाउँकी सोल्टिनीको
गलाभरि मुगी माला भुजुङ गाउँकी सोल्टिनीको
उसैमाथि उनको मुहार जुनेलीले छुँदा त झन्
गुराँस झैं रातो गाला भुजुङ गाउँकी सोल्टिनीको
»More
चट्ट भुल्न कहाँ सक्छु मेरो प्यारो रम्घा गाउलाई
बिर्सिएको कहाँ छु र जन्मीएको मेरो ठाँउलाई
रम्घाटारको बस्ती मेरो उजाड उजाड हुदै छ रे
प्रावास बाट आउदैछु म सजाउना मेरो गाउलाई
»More
हिजो राती सपनीमा परि बनी आएकी थियौ
अगालोमा राख्न खोज्दा उप्रिm उप्रिm भागेकी थियौ ।
जिन्दगी मा नपाउनु दुःख मैले पाएको छु
अस्ति पनि सपनीमा काले भन्दै आएकी थियौ
»More
कति राम्रो आँखि गाजल छिन छिन चुरा बजाएकी
कालो कपाल उस्तै चुल्ठो गुलाफको फूल सजाएकी
कसरी म बर्ण्र्ाागरौ शब्द केसमा शब्द छैन
भेट हुदा ओठ टोकी कति मिठो लजाएकी
»More
करापुटारे बजार घुम्न धाएको गजल यो
रातै भरी दोहोरी गीत गाएको गजल यो
भजन् कृतन् खैंचडी र मुजुराको तालमा
नाच्दा अत्तिनै मज्जा आएको गजल यो
»More