Social Medias

Follow elamjung on Twitter
www.elamjung.com on Facebook

१० गाडी प्रहरी नियन्त्रणमा

आश गुरुङ,

लमजुङका विभिन्न स्थानमा अवैधानिक रुपमा यात्रु बोक्ने गरेको १० वटा प्राइभेट गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियमित चेकजाँचको क्रममा पर््राईभेट नम्बर प्लेट टाँसेर सामान ढुवानीका लागि प्रयोग गरिँदै आएको गाडीले सिट राखेर अबैधानिक रुपमा भाडामा मानिस ओसार-पोसार गरेकाले नियान्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

»More

यात्रुबाहक बस दर्ुघटना हुँदा ७ जना र्घाईते

आश गुरुङ,

लमजुङको भोटेवडार गाविस वडा नं ४ अकला मन्दिर अगाडि आज साँझ यात्रुबहाक वस दर्ुघटना भएको छ ।

सदरमुकाम बेशीसहरबाट यात्रु बोकेर तनहुँको डुम्रेतर्फजाँदै गरेको ना ३ ख ७२२२ नम्बरको यात्रुबाहक बस दर्ुघटना हुँदा ७ जना यात्रु सख्त र्घाईते भएकाछन् ।

तीब्र गतिमा गुडिरहेको त्रि्र गतिमा गुडिरहेको बस सडकबाट झण्डै १५ मीटर तल खसेको प्रहरीले जनाएको छ ।

»More

यात्रुबाहक बस दर्ुघटना हुँदा ७ जना र्घाईते

आश गुरुङ,

लमजुङको भोटेवडार गाविस वडा नं ४ अकला मन्दिर अगाडि आज साँझ यात्रुबहाक वस दर्ुघटना भएको छ ।

सदरमुकाम बेशीसहरबाट यात्रु बोकेर तनहुँको डुम्रेतर्फजाँदै गरेको ना ३ ख ७२२२ नम्बरको यात्रुबाहक बस दर्ुघटना हुँदा ७ जना यात्रु सख्त र्घाईते भएकाछन् ।

तीब्र गतिमा गुडिरहेको त्रि्र गतिमा गुडिरहेको बस सडकबाट झण्डै १५ मीटर तल खसेको प्रहरीले जनाएको छ ।

»More

सामुदायिक अस्पतालद्धारा स्वास्थ्य बिमाको तयारी

आश गुरुङ,

लमजुङ सदरमुकाम वेसीशहरमा रहेको जिल्ला सामुदायिक अस्पतालले स्थानीयवासिन्दाका लागि स्वास्थ्य बीमाको तयारी गरेको छ ।

यसका लागि प्रारम्भिक अध्ययन पूरा भइसकेको र आन्तरिक तयारी भईरहेको अस्पतालले जनाएको छ ।

अस्पतालले व्यक्तिगत र पारिवारिक बिमा गराएर स्थानीयवासिन्दालाई र्सवसुलभ रुपमा निःशुल्क स्वास्थ्य सेवा दिन लागिएको अस्पतालका निर्देशक युवराज आचार्यले जानकारी दिए ।

»More

लमजुङमा विश्व शान्ति पूजा

आश गुरुङ,

विश्वमा शान्ति र अमनचयनको कामना गर्दै लमजुङमा विश्व शान्ति पूजापाठ गरिएको छ ।

समाजमा भएको विकृति र कुसंस्कारको निर्मुल पार्दै शान्ति र अहिंसाको ज्ञानको माध्ययमवाट सभ्य मानव समाजको सिर्जना र देशमा स्थायी शान्तिको कामना गर्दै विश्व शान्ति पूजाको आयोजना गरिएको हो ।

लमजुङ सदरमुकाम वेसीशहरको मनाङेचौतारास्थित तमू आमा समूहको भवनमा नेपाल अहिंसावादी बौर्द्धधर्म विश्व शान्ति चक्र संघले

»More

लमजुङमा ९ जना कुष्ठरोगी

आश गुरुङ,

सरकारले नेपाललाई कुष्ठरोग मुक्त मुलुक घोषणा गरिसकेपनि लमजुङमा अझै ९ जना कुष्ठरोगीहरु रहेकाछन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङले विश्व कुष्ठ रोग दिवसको अवसर पारेर लमजुङमा कुष्ठरोगीहरुको तथ्याङ्क र्सार्वजनिक गरेको हो ।

जनस्वास्थ्य कार्यालयले आफ्नै कार्यालयका पत्रकार सम्मेलन गरि लमजुङमा कुष्ठरोगीहरु अझै रहेका र फेरि देखिन सक्ने सम्भावनालाई ध्यानमा राखेर पत्रकार सम्मेलनको आयोजना गरेको जनाएको छ ।

»More

छन्दकवि मेदिनीनाथलाई अभिनन्दन

आश गुरुङ,

आधा शताब्दी भन्दा लामो समयदेखि छन्दमा कविता लेख्दै आउनु भएका कवि तथा
साहित्यकार मेदिनीनाथ सुेवेदीलाई लमजुङमा अभिनन्दन गरिएको छ ।
पिङ्गल छन्द प्रतिष्ठान नेपाल लमजुङले प्रथम पिङ्गल छन्द दिवसका अवसरमा ७२
बषिर्य कवि सुवेदीलाई सदरमुकाम बेसीशहरमा सम्मान गरेको हो । प्रतिष्ठानका

»More

७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी बन्द

आश गुरुङ,

लमजुङस्थित ७० मेगावाट क्षमताको मध्यमर्स्याङदी जलविद्युत परियोजना
आईतवारदेखि बन्द भएको छ ।
परियोजनाको सिभिल संरचना र्रर् इलेक्ट्रोमेकानिकल संरचनाको बृहतर्
मर्मतकार्यका लागि परियोजनाको विद्युत उत्पादन बन्द गरिएको हो । विद्युत
उत्पादन २१ दिनसम्म बन्द हुनेछ ।

»More



GoDaddy.com Hosting just $1.99/mo!