हरि बहादुर सारु मगर
मगर भाषा संस्कृति र साहित्यको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्धेश्यले पाल्पा जिल्लामा नेपाल मगर लेखक संघ जिल्ला तदर्थ समिति गठन भएको छ । नेपाल मगर लेखक संघ केन्द्रिय समितिका कोषाध्यक्ष मेक राना मगरको उपस्थितिमा गठित समितिको अध्यक्षमा हरि बहादुर सारु मगर,उपाध्यक्षमा टेक बहादुर सारु मगर,सचिवमा हरिता थापा मगर,सह सचिवमा दुर्गा ढेगा मगर र कोषाध्यक्षमा यमुना सारु मगर रहनु भएको छ ।
»More
हरि बहादुर सारु मगर
पाल्पा १२ साउन - मगर भाषा संस्कृति र साहित्यको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्धेश्यले पाल्पा जिल्लामा नेपाल मगर लेखक संघ जिल्ला तदर्थ समिति गठन भएको छ । नेपाल मगर लेखक संघ केन्द्रिय समितिका कोषाध्यक्ष मेक राना मगरको उपस्थितिमा गठित समितिको अध्यक्षमा हरि बहादुर सारु
»More
हरि बहादुर सारुमगर
तपाई हामी सबैको अखवार प्रत्येक बिहीवार खोजमूलक समाचारै समाचार भन्ने नाराका साथ भोलि विहिबारबाट पाल्पामा अर्को पत्रिकाले प्रकाशन शुभारम्भ गर्ने भएको छ । यो पत्रिकाको प्रकाशन पछि पाल्पा जिल्लामा पत्रिका प्रकाशनको संख्या ६ पुग्ने भएको छ । सचेतना समूह पाल्पाले जिल्ला र जिल्ला आसपासका खोजमूलक गतिविधि समेट्ने गरि खोजमूलक साप्ताहिक पत्रिका साचालन गर्न लागेके हो ।
»More
Source: news.xinhuanet.com
If a proposal forwarded by the Ministry of Tourism and Civil Aviation (MoTCA) is endorsed by Nepali government, foreigners coming to the country will not need to pay visa fee. According to Monday's Republica report, in a bid to attract more foreign tourists to the country and make Nepal Tourism Year 2011 campaign a grand success,
»More
हुम तमु
पोखराको मिरुवामा रहेको ज्ञानुबाबा आवाशीय उच्च माविले लमजुङ जिल्लाबाटै एसएलसी उतिर्ण्र्ाारेका पहिलो चेपाङ सुरेस चेपाङलाई आवाशीय छात्रवृत्ति दिने भएको छ । विद्यालयले विहिवार आयोजना गरेको पत्रकार सम्मेलन सुरेस चेपाङलाई स्वागत कार्यक्रममा विद्यालयका संस्थापक कृष्णबहादुर गुरुङले व्यवस्थापन संकायमा दश जोड दुइ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नुभएको हो ।
»More
Nepal Telecom (NT) is planning to provide earth station service to direct-to-home (DTH) operators, local media reported on Thursday.According to The Kathmandu Post daily report, the state-owned telecom giant is working to set up a shared DTH hub in the capital Kathmandu to make the service available within six months.
»More
देविका जि.एम.
नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिले प्रत्यक वर्ष}m यस वर्षपनि लोकप्रिय गायक अरुण थापा मगरको एघारौं स्मृति पुरस्कार वितरण समारोहको आयोजना गर्यो नेपाल नाट्य तथा संगीत प्रतिष्ठानका सदस्यसचिव तथा कवि एवं गीतकार तिर्थ श्रेष्ठ प्रमुख आतिथ्यतामा सम्पन्न स्मृति दिवशमा प्रमुख आतिथि तिर्थ श्रेष्ठले लोक तथा दोहोरी गायिका खड्ग गर्वुजामगरलाई अरुण स्मृति संगीत
»More
The UCPN-Maoist on Tuesday morning decided to support CPN-UML candidate in the prime minister's election.The meeting of the Maoist office bearers held at the party headquarters in Peris Danda decided to help CPN-UML chairman Khanal help garner the two-thirds majority in the House in its bid to form a new government.
»More