Media Partners

www.elamjung.com on Facebook

Nepal Telecom honoured with 'No. 1 Taxpayer' title

Nepalnews.com

State-owned enterprise Nepal Telecom (NT) has bagged the honour of being the top taxpayer of the country, according to the Top 10 Taxpayers List 2009/10, prepared by the Ministry of Finance. The NT, well equipped with its robust client base and expansion drive, paid Rs 9.66 billion in income tax and value added tax (VAT)

»More

लुम्विनीबाट विश्व शान्तिदिप चिनको संघाई लगियो

हरि बहादुर सारुमगर, hrsaru@gmail.com

भगवान गौतमबुद्ध नेपालमै जन्मेका हुन र लुम्विनी नेपालमै पर्छ भनी विश्वभर प्रचार प्रसार गर्न गौतम बुद्धको जन्म स्थल लुम्विनीमा अवस्थित विश्व शान्तिदिप चिनको संघाई लागिएको छ । चिनको संघाईमा साचालन भईरहेको संघाई वल्र्ड एक्स्पोमा रहेको नेपाल पेभेलियनमा सर्वसाधारणको दर्शनका लागि यो दिप लगिएको हो । यो विश्व शान्ति दिपको उपप्रधानमन्त्री सुजाता कोईरालाले शान्ति दिप प्रज्वलन

»More

Nepali students prefer UK for higher studies: Education ministry

myrepublica.com

The number of students acquiring no objection letter from the Education Ministry for the purpose of abroad study has increased. Some 24824 students had obtained no-objection letter from the Ministry during the fiscal year 2008-09 whereas it has increased to 26,948 in 2009-10.

»More

पाल्पामा १२१ जना मगर विद्यार्थीहरु सम्मानित

हरि बहादुर सारुमगर hrsaru@gmail.com

नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति पाल्पाले २०६६ सालको प्रवेशिका परीक्षा एसएलसी मा विशिष्ट र प्रथम श्रेणीमा उत्तिर्ण भएका पाल्पा जिल्ला भित्रका मगर विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ । कार्यक्रममा पाल्पा जिल्ला भित्रका विशिष्ट श्रेणीमा उत्तिर्ण भएका ११ जना प्रथम श्रेणीमा उत्तिर्ण भएका ११० जना गरी १२१ जना मगर विद्यार्थीलाई सम्मानित भएका थिए ।

»More

भक्ति गुरुङ्गको उपचारका लागि हालसम्म पौने पाँच लाख संकलन

हुम तमु

पोखरा, ३१ साउन - मृगौला पीडित भक्ति गुरुङ्गको उपचारका लागि हालसम्म करिब पाँच लाख सहयोग संकलन भएको छ । भक्ति गुरुङ बचाउ अभियान समितिले संकलन गरेको ३ लाख ४६ हजार ८ सय ८७ रुपौंया सहित विभिन्न संघ संस्था र सहयोगदाताहरुबाट संकलित सहयोग रकम गरी कुल ४ लाख बयासि हजार आठसय चवालिस रुपैया सहयोग संकलन भइसकेको छ । गुरुङ्गको उपचारको सहयोगार्थ पछिल्लोक्रममा बेलायतबाट

»More

सर्पको डसाइबाट बालकको मृत्यु र इन्सेफलाइटीस कारण दाङमा एकजनाको मृत्यु

देविका जि.एम.

दाङ, १ भदौ–विषालु सर्पले डस्दा दाङमा एक वालकको मृत्यु भएको छ । दाङ राजपुर गाविस १ गंगदी निवासी एक वर्षीय शिव पुजन चौधरीको आज विहान मृत्यु भएको हो । गएराति गंगदी स्थित आफनै घरमा सुतिरहेका वेला विषालु सर्पले डस्दा विरामी परेका वालक चौधरीलाइ उपचारकालागी अस्पताल ल्याउदै गर्दा वाटोमै मृत्यु भएको मृतकका मामा घनश्याम चौधरीले जानकारी दिनुभएको छ । दाङ, १ भदौ–इन्सेफलाइटीस रोगका

»More

संविधानसभा सदस्यहरुले मुलुकलाई निकास दिन सकेनन् : कांग्रेस नेता खड्का

देविका जि.एम.

भदौ-पर्ूव गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काले संविधानसभाका सदस्यहरुले मुुलुकलाई निकास दिन नसकेको बताउँनुभएको छ । राप्ती अञ्चल अस्पतालले अञ्चल अस्पताल स्थापनाका लागि भएको संर्घष्ा र निर्माणका लागि लगाइएको महायज्ञमा सहयोग गरेका दात्ताहरुको नाम समावेश गरी प्रकाशन गरेको

»More

आदिवासीजनजाति महासंघको आहृवानमा आज चक्काजाम

भिम गुरुङ, bhimgurung1@yahoo.com

नेपाल आदिवासी जनजाति महासङ्घले गरेको एक महिने आन्दोलनको कार्यक्रम अनुसार आज चक्काजामका कारण बिहानैदेखि बुटवल, भैरहवा ,खैरनी, मर्ुर्गिया र मणिग्राम क्षेत्रको स्थानको जनजीवन प्रभावित भएको छ ।चक्काजामको कारण विभिन्न सहरमा सवारी साधन अवरुद्ध हुनुका साथै कलकारखाना, ब्यापार व्यवसाय बन्द छन् ।

»More