Media Partners

www.elamjung.com on Facebook

Third election to the post of PM today

Nepalnews.com

Election to the post of Prime Minister is taking place for the third time at the legislature parliament today after the previous two elections held on July 21 and 23 failed to elect a Prime Minister. Nepali Congress vice president Ram Chandra Poudel and Unified CPN (Maoist) chairman Pushpa Kamal Dahal

»More

Govt to provide special security to VDC secretaries

Nepalnews.com

The government has decided to provide special security to Village Development Secretaries (VDC) secretaries across the country and urge the ones who have resigned to return to work.A meeting of high-level government officials chaired by home secretary Govind Kusum at Singha Durbar Friday worked out various strategies to ensure security

»More

विश्व आदिवासी दिवस मनाउन २०१ सदस्यीय समिति गठन

हुम तमु

पोखरा, १३ साउन- अगष्ट ९ अर्थात विश्व आदिवासी दिवस कास्कीका विविध कार्यक्रम गरी मनाउन नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषद कास्कीका अध्यक्ष पानबहादुर घर्तीको संयोजकत्वमा दुइ सय एक सदस्यीय मुल आयोजक समिति गठन गरेको छ । विश्व आदिवासी दिवस अन्र्तगत साउन २२ गते पोखरामा मोटरसाईकल ¥याली, २३ गते अनिज स्थापना दिवस तथा विश्व आदिवासी दिवसको सन्दर्भमा रक्तदान

»More

नेपाल मगर लेखक संघ पाल्पा गठन अध्यक्षमा सारु मगर

हरि बहादुर सारु मगर

मगर भाषा संस्कृति र साहित्यको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्धेश्यले पाल्पा जिल्लामा नेपाल मगर लेखक संघ जिल्ला तदर्थ समिति गठन भएको छ । नेपाल मगर लेखक संघ केन्द्रिय समितिका कोषाध्यक्ष मेक राना मगरको उपस्थितिमा गठित समितिको अध्यक्षमा हरि बहादुर सारु मगर,उपाध्यक्षमा टेक बहादुर सारु मगर,सचिवमा हरिता थापा मगर,सह सचिवमा दुर्गा ढेगा मगर र कोषाध्यक्षमा यमुना सारु मगर रहनु भएको छ ।

»More

नेपाल मगर लेखक संघ पाल्पा गठन अध्यक्षमा सारु मगर

हरि बहादुर सारु मगर

पाल्पा १२ साउन - मगर भाषा संस्कृति र साहित्यको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्धेश्यले पाल्पा जिल्लामा नेपाल मगर लेखक संघ जिल्ला तदर्थ समिति गठन भएको छ । नेपाल मगर लेखक संघ केन्द्रिय समितिका कोषाध्यक्ष मेक राना मगरको उपस्थितिमा गठित समितिको अध्यक्षमा हरि बहादुर सारु

»More

पाल्पामा बिहीवारबाट खोजमूलक साप्ताहिक पत्रिका साचालन हुने

हरि बहादुर सारुमगर

तपाई हामी सबैको अखवार प्रत्येक बिहीवार खोजमूलक समाचारै समाचार भन्ने नाराका साथ भोलि विहिबारबाट पाल्पामा अर्को पत्रिकाले प्रकाशन शुभारम्भ गर्ने भएको छ । यो पत्रिकाको प्रकाशन पछि पाल्पा जिल्लामा पत्रिका प्रकाशनको संख्या ६ पुग्ने भएको छ । सचेतना समूह पाल्पाले जिल्ला र जिल्ला आसपासका खोजमूलक गतिविधि समेट्ने गरि खोजमूलक साप्ताहिक पत्रिका साचालन गर्न लागेके हो ।

»More

Nepali gov't to introduce free-visa regime in 2011 to attract more tourists

Source: news.xinhuanet.com

If a proposal forwarded by the Ministry of Tourism and Civil Aviation (MoTCA) is endorsed by Nepali government, foreigners coming to the country will not need to pay visa fee. According to Monday's Republica report, in a bid to attract more foreign tourists to the country and make Nepal Tourism Year 2011 campaign a grand success,

»More

ज्ञानुबाबाले सुरेस चेपाङलाई आवाशिय छात्रवृत्ति दियो

हुम तमु

पोखराको मिरुवामा रहेको ज्ञानुबाबा आवाशीय उच्च माविले लमजुङ जिल्लाबाटै एसएलसी उतिर्ण्र्ाारेका पहिलो चेपाङ सुरेस चेपाङलाई आवाशीय छात्रवृत्ति दिने भएको छ । विद्यालयले विहिवार आयोजना गरेको पत्रकार सम्मेलन सुरेस चेपाङलाई स्वागत कार्यक्रममा विद्यालयका संस्थापक कृष्णबहादुर गुरुङले व्यवस्थापन संकायमा दश जोड दुइ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नुभएको हो ।

»More