ज्ञानुबाबाले सुरेस चेपाङलाई आवाशिय छात्रवृत्ति दियो

हुम तमु



Bookmark and Share Subscribe

Untitled Document पोखरा, ६ असार

पोखराको मिरुवामा रहेको ज्ञानुबाबा आवाशीय उच्च माविले लमजुङ जिल्लाबाटै एसएलसी उतिर्ण्र्ाारेका पहिलो चेपाङ सुरेस चेपाङलाई आवाशीय छात्रवृत्ति दिने भएको छ ।

विद्यालयले विहिवार आयोजना गरेको पत्रकार सम्मेलन सुरेस चेपाङलाई स्वागत कार्यक्रममा विद्यालयका संस्थापक कृष्णबहादुर गुरुङले व्यवस्थापन संकायमा दश जोड दुइ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नुभएको हो । सुरेसलाई महेन्द्रपुलको मथुरा साहुको पसलले विद्यालयको पोशाक र बगरको ग्लोरी बुक्स एण्ड स्टेशनर्शले पुस्तक उपलब्ध गराउने भएको छ । सुरेसलाई विद्यालयका सल्लाहकार एंव तमु धिं नेपालका अध्यक्ष कर्म तमुले खादा र विद्यालयका संस्थापक कृष्णबहादुर गुरुङले फूलद्धारा स्वागत सम्मान गरिएको थियो ।

पत्रकार सम्मेलनमा संस्थापक गुरुङले समाधान राष्ट्रिय दैनिक पत्रिकामा आश गुरुङ प्रतीकले लेख्नुभएको लेखमा सुरेसले पढ्नका लागि अवसर खोजी गरेको र फोटो देखेपछि आफुले एसएलसी उतिर्ण्र्ाारेपछिको आफ्नै अनुहारको अनुभुतिले नै छात्रवृत्ति प्रदान गर्ने निर्ण्र्ाागरेको बताउनु भयो । उहाँले बातावरण दिन्छौं सुरेसले पढ्न सक्नु पर्‍यो भन्नु हुदै संस्थापक गुरुङले दशजोड दुइ उतिर्ण्र्ााात्रै होइन विद्यालयले सक्षम नागरिक बनाएर बिदाइ गर्ने बताउनुभयो ।

लमजुङ जिल्लाको हिले टक्सार गाविस भिरकुना घर भई चिती गाविसमा रहेको जनकल्याण उच्च माविबाट यसवर्षएसएलसी उतिर्ण्र्ाारेका अठार वषिर्य सुरेस चेपाङले पत्रकार सम्मेलनमा छात्रवृत्ति पाएको जानकारी विद्यालयका संस्थापक कृष्णबहादुर गुरुङ र पत्रकार आश गुरुङले जानकारी दिनुहुदा दिन बितेको थाहै पाइन, उच्च शिक्षाका लागि सहयोग खोजें पोखराको ज्ञानुबाबामा अवसरमा पाउदा अत्यन्त खुशी रहेको बताए । पत्रकार सम्मेलनमा पढेर अरुको सेवा गर्ने रहर रहेको बताए । सुरेसले ८ वर्षो उमेर देखि विद्यालय जान शुरु गरेका सुरेसले विद्यालय शिक्षाका लागि विहान बेलुका अरुको गाइवस्तु, मेलापात, हलो जोतेर भर्ना शुल्क, पाठ्य सामग्री, पोशाकको जोहो गर्ने गरेको बताए । सम्पत्तिको नाममा केवल एउटा घर मात्रै रहेको सुरेसको अपाङ साठी वषिर्या विरामी आमा, वुवा छ वर्षअगाडि नै वित्नु भएको, दुइ दाई र एक दिदि रहेका बताउदै दिदिले पनि सँगै एसएलसी दिए पनि अनुतिर्ण्र्ााएको बताए ।

कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष कर्म तमुले लमजुङको दर्ुगम ठाँउको सुरेसले पोखराको ज्ञानुबाबा आवाशिय उच्च माविमा आवाशिय छात्रवृत्ति पाएकाले राज्यको चौथो अंगको मत्व स्थापित गराएको दावी गर्नुहुदै राम्रो कामको अन्य संस्थाहरुले पनि अनुसरण गर्नुपर्ने बताउनु भयो ।

नेपाल आदिवासी जनजाति पत्रकार संघ-अनिज कास्कीका अध्यक्ष हुमबहादुर गुरुङले राज्यको दायित्व विद्यालयले बहन गरेकोमा विद्यालय प्रति आभार व्यक्त गर्नुहुदै आवाज विहिनको आवज सञ्चार माध्यम हो भन्ने पुष्टि सुरेसले दशजोड दुइ अध्ययनका लागि आवाशिय छात्रवृत्ति पाउनु एक उदाहरण भएको बताउनु भयो ।

यसैगरी खेलकुद पत्रकार संघ कास्कीका अध्यक्ष मोहन घलेले पत्रकारिताकै कारण सुरेस चेपाङले छात्रवृत्ति पाएको दावी गर्नुहुदै उच्च शैक्षिक भविष्यको शुभकामना व्यक्त गर्नुभयो ।

विद्यालयका संस्थापक कृष्णबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम विद्यालयका प्राचार्य दिनेश अर्यालले सञ्चालन गर्नुभएको थियो ।




Bookmark and Share Subscribe

www.elamjung.com on Facebook


Posted on:July 23, 2010, 10:25 pm


Comments on above topic:

phool bdr. G.

fristfal manny manny thank Ash (Pratik) brother & Gyanu baba pariwar. Best of luck suresh brother for your future life. ani ash ji tapaile nai garda auta dhukhi ko chhora le afnu babishya banaune awasar payo tisaile feri pani dherai dherai danyabat 6. ra agami dina ma pani yastai yastai kam haru gardai janu hola ............... okey.

July 26, 2010, 3:50 am
@113.199.164.164

Iman

first of all thanx.to ash bro .post about suresh ra ganu baba too.who does the best desigien about scolarship for suresh and we hope in future suresh will make good name for ganu baba.and suresh pls use this opportunity on the wright way and make your courier and do some thing for country.even the not help from country.

July 24, 2010, 11:26 pm
@86.96.228.85

भिम गुरुङ "सविनय"

धन्यवाद छ सस्थपक कृष्ण तमुज्यु साथै पत्रकार प्रतिकलाई पनि सुरेश चेपङ भबिस्यमा यहाँहरुको नामलाई उच्च रख्दै सदा सर्बदा लगनशिल हुँदै पढाइ पुर गर्न सकुन धन्यवाद । भिम गुरुङ "सविनय" प्यारजुङ सात,लम्जुङ हाल प्रबक्ता य तमुसमाज यू ए इ

July 24, 2010, 9:06 am
@86.96.227.86

Bhim gurung

`प्रार्थना गर्ने ओठहरु भन्दा सेवा गर्ने हातहरु पबित्र हुन्छन्` भने झै ज्ञानुबाबा आबाशिय उच्च माबिले गरेको यो निर्णय अरुले पनि सिको गरे साच्चै दीन् दुखिको पनि दिन आउनेछ। पत्रकार आश गुरुङ प्रतिक, बिधालयका सस्थापक कृष्ण् गुरुङ,मथुरा पसल,ग्लोरी बुक्स एन्ड स्टेनर्सलाइ मुरि मुरि धन्यबाद छ भगवानले सधै दाहिने राखुन उनिहरुलाइ।अनि सुरेश बाबु राम्रो पढनु ल।।। गाउशहर १ लम्जुङ्

July 24, 2010, 1:56 am
@118.176.240.129

Bhim grg

`प्रार्थना गर्ने ओठहरु भन्दा सेवा गर्ने हातहरु पबित्र हुन्छन्` भने झै ज्ञानुबाबा आबाशिय उच्च माबिले गरेको यो निर्णय अरुले पनि सिको गरे साच्चै दीन् दुखिको पनि दिन आउनेछ। पत्रकार आश गुरुङ प्रतिक, बिधालयका सस्थापक कृष्ण् गुरुङ,मथुरा पसल,ग्लोरी बुक्स एन्ड स्टेनर्सलाइ मुरि मुरि धन्यबाद छ भगवानले सधै दाहिने राखुन उनिहरुलाइ।अनि सुरेश बाबु राम्रो पढनु ल।।।

July 24, 2010, 1:50 am
@118.176.240.129

Post your Comments

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:




Kollywood turnover crosses Rs 350m

target="_blank"> ASHOK THAPA

With the restoration of peace and efforts of new production houses to cater to the taste of a new segment of viewers, the Nepali film industry witnessed a robust expansion in its market, generating handsome returns in Fiscal Year 2009/10.

»More

13-year-old becomes mom

TEKNARAYAN BHATTARAI

A 13-year-old dalit girl has given birth to a baby girl at the District Hospital, Tamghas on Saturday. Nirmala Nepali, a sixth grader at the Panchayan Higher Secondary School, said she had consensual sex with a brahmin boy studying in the ninth grade in the same school

»More

धुमधामसंग मनाईयो पाल्पामा भगवती जात्रा

हरि बहादुर सारुमगर hrsaru@gmail.com

Bhagwati-jatra-2067 नेपाल अंग्रेज युद्धको सम्झना स्वरुप मनाईने भगवतीजात्रा भाद्र १७ गते पाल्पाको तानसेनमा धुमधामका साथ मनाईएकोछ । पश्चिमााचलमा विशेष महत्व राख्ने पाल्पाको भगवति जात्राले राष्ट्रिय महत्व राख्ने गर्दछ । पाल्पाको सदरमुकाम तानसेनमा भगवती जात्रा हेर्न आउनेहरुको तानसेन बजारमा घुईचो लागेको थियो । अग्रेज र नेपाल वीचको युद्धमा नपाली फौजको नेतृत्व गरेका कर्णेल उजिर िसंहले विजय

»More

Sadichha Shrestha clinches Miss Nepal crown

myrepublica.com

Nineteen-year-old Sadichha Shrestha (Contestant No. 1) has been crowned Dabur Special Hidden Treasure Miss Nepal 2010 amid a special function organized at Tribhuvan Army Officers Club, Bhadrakali, Kathmandu on Wednesday. Twenty-year-old Sahana Bajracharya (Contestant No. 12)

»More

Internet in rural Morang

THT online

Nepal Telecom is going to equip rural areas of Morang and Jhapa districts with ADSL Internet facility. According to Nepal Telecom's Damak office, preparation for the extension of Internet facility has been completed in Kerkha, Gauradaha and Jhiljhile of Jhapa as well as Urlabari and Pathari of Morang.

»More

Gaijatra festival being observed today

Nepalnews.com

The Gaijatra festival or the 'festival of cows' is being observed across the country on Wednesday. Today, families who have lost a member during the year parade around the city with a decorated cow. Many kids disguise themselves as cows or ascetics and walk publicly in a procession along the festival route in a merry.

»More

14 including six foreigners killed as Lukla-bound Agni Air plane crashes in Makwanpur

Nepalnews.com

Fourteen persons including eleven passengers and three crew members died on the spot when a Lukla-bound airplane crashed in Shikharapur of Makwanpur this morning as it was returning to Kathmandu after it failed to land on the Lukla airport.

»More