Follow us |
नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिका उपलब्ध पदाधिकारी तथा सदस्यहरुको आज बसेको बैठकले विराटनगर, जनकपुर, महेन्द्रनगर, चितवन र मुगु लगायत मुलुकभर पत्रकार तथा सञ्चार माध्यममाथि श्रृङ्खलाबद्धरुपमा भएका आक्रमणका घटनाको विरोधमा दोस्रो चरणको देशव्यापी कार्यक्रम घोषणा गरेको छ । विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि ज्यान लिनेगरी आक्रमण भएको दर्ुइ साता पूरा हुँदासमेत घटनाका मुख्य योजनाकार पर्शुराम बस्नेतलाई पक्राउ गरी कानुनको दायरामा नल्याएकोमा बैठकले सरकारप्रति खेद व्यक्त गरेको छ । बैठक सो घटनाका मुख्य योजनाकार बस्नेतलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गर्दछ ।
»More
ज्योती गुरुङ
१० पौष पोखरा
आफ्नो प्रकाशनको सय अङ्कमा प्रवेश गरेको गोल्डेन न्यूज पत्रिकाका र्समर्थक तथा शुभचिन्तकहरुले पत्रिकाले छोटो समायमा धेरै उपलब्धी हाँसिल गरेको भन्दै गन्तव्यमा पुर्याउन आफ्नो र्समर्थन रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनिहरुले बिगतमा भएका राम्रा कुरालाई निरन्तरता दिँदै कमीकमजोरी सच्याएर अघि बढ्न पनि उनीहरुले आग्रह गरे । पत्रिका सय अङ्कमा प्रवेश गरेका उपलक्ष्यमा सुनौलो पब्लिकेसन्स प्रालिले बिहीवार पोखरामा आयोजना गरेको समीक्षात्मक छलफल कार्यक्रममा बोल्दै उनीहरुले पत्रिकासँग हातेमालो गरी अघि बढ्न आफूहरु इच्छुक रहेको बताए ।
»More
डम्बर सुब्बा
एशिया पत्रकार महासंघ नेपाल शाखाका अध्यक्ष बिष्ण निष्ठुरीले नेपालमा पत्रकारहरुको जीवन आतंकवादी, तस्करी तथा पार्टीका कार्यकर्ताबाट खतरमयमा रहेको बताउनु भएको छ । गत डिसेम्बर २ तारिख देखि कोरियाको राजदानी सिओलमा भई रहेको एशिया पत्रकार महासंघको ५ औ सम्मेलनको दोस्रो दिन राष्ट्रिय म्युजिममा भएमा भएको एक कार्यक्रममा वहांले सो कुरा बताउनु भएको हो । वहांले नेपालमा राजतन्त्रको अन्त
»More
डम्बर सुब्बा
गत २ तारिख देखि ४ तारिख सम्म दक्षिण कोरियाको सिओलमा भएको एशिया पत्रकार महासंघको ५ औ महा सम्मेलनले उपाध्यक्षमा एशिया पत्रकार महासंघ केन्द्रिय कमिटिको उपाध्यक्षमा एशिया पत्रकार महासंघ नेपाल शाखाका अध्यक्ष विष्णु निष्ठुरीलाई र्सवसम्मतीमा उपाध्यक्षमा मनोनित गरेको छ । एशिया पत्रकार महासंघको ५ औ महा सम्मेलनमा २६ राष्ट्रका १०० भन्दा बढी पत्रकारहरुको सहभागी रहेको थियो । एशिया
»More
आश गुरुङ 'प्रतीक'
१. संविधान निर्माण प्रक्रियालाई अगाडि बढाएर निर्धारित समयमै संविधान निर्माणको ऐतिहासिक जिम्मेवारी पुरा गर्न सवै राजनीतिक दलहरु सहमतिपूर्वक अगाडि बढ्नुपर्ने आवश्यकता भएकाले त्यो वातावरण तयार गर्न सरकार र सरोकारवालाहरुबाट उचित पहल होस भन्ने आग्रह गर्दछौँ । २. अव बन्ने संविधानमा प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टीको प्रावधान राखिनुपर्छ । जस्ले गर्दा संकटकालमा समेत पे्रेस स्वतन्त्रता खोसिने तथा
»More
सागर श्रेष्ट,साउदी अरेबिया
बैशाख २९ गतेका दिन काठमाण्डौ भाटभटेनि दुर्गा भबन महतो निवासमा एक ६५ बर्षो बृध्दाले १५ देखी १६ बर्षी अबोध नाबालीका माथि गरेको असमाजिक क्रकृत्यको घोर भर्त्सना गर्दछ तामाङ्ग समाज साउदी अरब । निरीह प्रशासन ,कमजोर नागरीक समाज, र देश संक्रमणकाल बाट गुज्रीरहेको अबस्थामा एक अबोध
»More
सागर श्रेष्ठ, साउदीअरेविया
गल्फ देशहरुमध्य सबै भन्दा बढी एन आर एनहरु रहेको देश साउदी अरेवियामा आजभन्दा २ बर्ष अगाडी विभिन्न कष्ट पिडाको बादजुद गैर आवशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेवियाको रियाद स्थित दुताबासको प्राङ्गणमा विधिवत रुपमा स्थापना भएको थियो । त्यसको ठिक २ बर्ष पछि जुन १९ तारिकको दिन साउदी
»More
New Media Nepal
संक्रमणकालीन अबस्थासँगै स्ववियु निर्वाचनमा सम्पूर्ण विद्यार्थीहरुको ध्यान केन्द्रित भएको बेला त्रि.वि.वि. परीक्षा नियन्त्रण कार्यालयले बिभिन्न शीर्षकमा परीक्षा शुल्क सयदेखि दुई सय प्रतिशतसम्म बृद्धि गर्यो । हाम्रो संगठन केन्द्रीय समितिको तर्फाट चैत्र १४ का मितिमा बृद्धि गरिएको परीक्षा शुल्क खारेज गर्न गरिएको मागबारे कुनै सुनुवाई नभएकाले संघर्षका निम्न कार्यक्रमहरु र्सार्वजनिक गरेका छौं ।
»More