Media Partners

www.elamjung.com on Facebook

नेपाली तामाङ्ग समाज साउदी अरेबियाको प्रेस बक्तब्य

सागर श्रेष्ट,साउदी अरेबिया

मिती र्इ सं-२८- ६- २००९
आदरणिय जनसमुदायहरु

बैशाख २९ गतेका दिन काठमाण्डौ भाटभटेनि दुर्गा भबन महतो निवासमा एक ६५ बर्षो बृध्दाले १५ देखी १६ बर्षी अबोध नाबालीका माथि गरेको असमाजिक क्रकृत्यको घोर भर्त्सना गर्दछ तामाङ्ग समाज साउदी अरब ।

निरीह प्रशासन ,कमजोर नागरीक समाज, र देश संक्रमणकाल बाट गुज्रीरहेको अबस्थामा एक अबोध नाबालीका माथि आफुमा भएको मानबिय मानसिक सन्तुलन गुमाउदै दानबिय रुपमा पशु भन्दा पनी तल गिरेर जुन किसीमको अमानबिय ब्यबहार गर्ने निज ६५ बर्षीय राम आषिश महतोलाई कडा भन्दा कडा सजाय नतोकिय सम्म तामाङ्ग समाज साउदी अरबले नेपालमा भएका सम्पुर्ण् तामाङ्ग जातीहरुलाई कडा संघर्षमा उत्रन हार्दिक अपिल गर्दछ । र साथै दुर्इ चार पैसाको लालचमा र्Юयाल काटेर अपराधीको घरमा पुर्Юयाउने -पुजा भन्ने लक्ष्मी लामा र संगीता थापालाई चेलीबेटी बेचबिखन सम्बन्धि र्सार्बजानीक मुद्घा लगाई आजिबन काराबासको सजाए तोकीयोस भन्ने हाम्रो मान्यता छ ।

गरीब र निरीह जनताको छोरीहरुमाथि आफ्नो स्वार्थ पुरा गर्दै ,धाक धम्की र ज्यानमार्ने डर र त्रास देखाउदै महिलामाथि गरीएको शोसण अन्याय र अत्यचारको ढाक छोप पैसाले गर्न सकिन्छ , भन्ने जुन मानसिकताका साथ त्यसरी त्यस दुर्गा भबन महतो निवास भित्र धेरै चेलीबेटीहरुको चित्कार गुञ्जीसकेको छ होला अब पैसाले नेपालको कानुन र नेपालको प्रशासन किन्ने र दिनदाहाडै आफ्ना काला कर्तुत प्रश्तुत गर्ने अपराधिहरु ,खबरदार... ,अपराध गरीसके पश्चायत हाल फरार भै सकेको जानकारी प्रहरीले दिइसकेको छ , तर निज अपराधी त्यही भबन भित्र आरामले बसिरहेको हुन सक्छ । जनताको जिउ ,धन र सुरक्षामा खटेका प्रहरी प्रशासन हिम्मत गर्नु समातेर अपराधीहरुलाई कडा भन्दा कडा सजाय दिन सक्नु पर्छ होईन भने घुस खान मात्रै जान्ने, जनतामाथि भएको अत्यचारलाई सामान्य भन्दै अपराधिहरुलाई सामान्य तारीकमा अदालतले छोड्दै जाने र जनताले आवाज उठाउदा फरार भयो भन्दै त्यतीकै झिस मिस हुन्छ भन्ने मानसिकता र चिन्तनबाट ग्रस्त हाम्रो नेपालको प्रशासन अझै परबिर्तन हुन सकेको छैन यदी यसरीनै धनिबर्गको चाकडी गर्ने हो र कानुन गरीबको निम्ती मात्रै लागू हुने हो भने गरीब र अन्यायमा परेका जनताहरु फेरीपनी जुर्मुराउनै पर्दछ र आबश्यकता पनी छ । यदी अपराधीहरु लाई छुट दियर अन्यायमा परेका जनता माथि फेरी कानुन अन्धो बनेर बस्छ भने कानुनी कार्बाही होईन जन कार्बाही गरीनु पर्दछ र नेपाली जनताले खाजेको पनी त्यही हो । अन्तराष्ट्रिय गैर आबसिय नेपाली संघ का अध्यक्ष उपेन्द्र महतो यदी साँच्चिकै नेपाल निर्माण गर्न दौड धुप गर्न हिडेका हो भने सबै भन्दा पहिले आफ्नो बलात्कारी बुबालाई कानुनको दाएरामा उपस्थित गरीयोस ,हाईन भने पैसा भन्दा बलीयो जनशक्ति हो । श्रमजिबीबर्गका जनताहरुलाई सम्मान गर्न सिक्नुहोस । घटना सामान्य हो भनेर चुपचाप लागेर बस्ने नेपाली दाजुभाईहरु त्यस ठाँउमा तपाईको चेलीबेटी भएको भए तपाई सहेर बस्न सक्नु हुन्छ ?
तामाङ्ग समाज साउदी अरब
केन्द्रीय कमिटी


Posted on:June 28, 2009, 9:16 pm


Comments on above topic:

Post your Comments

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:




"राम्रो छ, राम्रो गर्दै जानुस्"

ज्योती गुरुङ

१० पौष पोखरा - आफ्नो प्रकाशनको सय अङ्कमा प्रवेश गरेको गोल्डेन न्यूज पत्रिकाका र्समर्थक तथा शुभचिन्तकहरुले पत्रिकाले छोटो समायमा धेरै उपलब्धी हाँसिल गरेको भन्दै गन्तव्यमा पुर्‍याउन आफ्नो र्समर्थन रहेको प्रतिबद्धता व्यक्त गरेका छन् । उनिहरुले बिगतमा भएका राम्रा

»More

नेपालमा पत्रकारहरुको जीवन खतरामय

डम्बर सुब्बा

एशिया पत्रकार महासंघ नेपाल शाखाका अध्यक्ष बिष्ण निष्ठुरीले नेपालमा पत्रकारहरुको जीवन आतंकवादी, तस्करी तथा पार्टीका कार्यकर्ताबाट खतरमयमा रहेको बताउनु भएको छ । गत डिसेम्बर २ तारिख देखि कोरियाको राजदानी सिओलमा भई रहेको एशिया पत्रकार महासंघको ५ औ सम्मेलनको दोस्रो दिन राष्ट्रिय म्युजिममा भएमा भएको एक कार्यक्रममा वहांले सो कुरा बताउनु भएको हो । वहांले नेपालमा राजतन्त्रको अन्त

»More

एशिया पत्रकार महासंघको उपाध्यक्षमा निष्ठुरी मनोनित

डम्बर सुब्बा

गत २ तारिख देखि ४ तारिख सम्म दक्षिण कोरियाको सिओलमा भएको एशिया पत्रकार महासंघको ५ औ महा सम्मेलनले उपाध्यक्षमा एशिया पत्रकार महासंघ केन्द्रिय कमिटिको उपाध्यक्षमा एशिया पत्रकार महासंघ नेपाल शाखाका अध्यक्ष विष्णु निष्ठुरीलाई र्सवसम्मतीमा उपाध्यक्षमा मनोनित गरेको छ । एशिया पत्रकार महासंघको ५ औ महा सम्मेलनमा २६ राष्ट्रका १०० भन्दा बढी पत्रकारहरुको सहभागी रहेको थियो । एशिया

»More

реирежремрем рд╕рд╛рдЙрди рейрез рд░ рейреи рдЧрддреЗ рд╡реБрдЯрд╡рд▓рдорд╛ рд╕рдореНрдкрдиреНрди рдиреЗрдкрд╛рд▓ рдкрддреНрд░рдХрд╛рд░ рдорд╣рд╛рд╕рдВрдШ рдкрд╢реНрдЪрд┐рдорд╛рдЮреНрдЪрд▓ рд╕рднрд╛рд╖рджрд╣рд░реБрдХреЛ рд╕рдореНрдореЗрд▓рдирд╡рд╛рдЯ рдкрд╛рд░рд┐рдд рдорд╣рддреНрд╡рдкреВрд░реНрдг резреп рдмреБрдБрджреЗ рдкреНрд░рд╕реНрддрд╛рд╡рд╣рд░реБ

рдЖрд╢ рдЧреБрд░реБрдЩ 'рдкреНрд░рддреАрдХ'

рез. рд╕рдВрд╡рд┐рдзрд╛рди рдирд┐рд░реНрдорд╛рдг рдкреНрд░рдХреНрд░рд┐рдпрд╛рд▓рд╛рдИ рдЕрдЧрд╛рдбрд┐ рдмрдврд╛рдПрд░ рдирд┐рд░реНрдзрд╛рд░рд┐рдд рд╕рдордпрдореИ рд╕рдВрд╡рд┐рдзрд╛рди рдирд┐рд░реНрдорд╛рдгрдХреЛ рдРрддрд┐рд╣рд╛рд╕рд┐рдХ рдЬрд┐рдореНрдореЗрд╡рд╛рд░реА рдкреБрд░рд╛ рдЧрд░реНрди рд╕рд╡реИ рд░рд╛рдЬрдиреАрддрд┐рдХ рджрд▓рд╣рд░реБ рд╕рд╣рдорддрд┐рдкреВрд░реНрд╡рдХ рдЕрдЧрд╛рдбрд┐ рдмрдвреНрдиреБрдкрд░реНрдиреЗ рдЖрд╡рд╢реНрдпрдХрддрд╛ рднрдПрдХрд╛рд▓реЗ рддреНрдпреЛ рд╡рд╛рддрд╛рд╡рд░рдг рддрдпрд╛рд░ рдЧрд░реНрди рд╕рд░рдХрд╛рд░ рд░ рд╕рд░реЛрдХрд╛рд░рд╡рд╛рд▓рд╛рд╣рд░реБрдмрд╛рдЯ рдЙрдЪрд┐рдд рдкрд╣рд▓ рд╣реЛрд╕ рднрдиреНрдиреЗ рдЖрдЧреНрд░рд╣ рдЧрд░реНрджрдЫреМрдБ ред реи. рдЕрд╡ рдмрдиреНрдиреЗ рд╕рдВрд╡рд┐рдзрд╛рдирдорд╛ рдкреНрд░реЗрд╕ рд╕реНрд╡рддрдиреНрддреНрд░рддрд╛рдХреЛ рдкреВрд░реНрдг рдЧреНрдпрд╛рд░реЗрдиреНрдЯреАрдХреЛ рдкреНрд░рд╛рд╡рдзрд╛рди рд░рд╛рдЦрд┐рдиреБрдкрд░реНрдЫ ред рдЬрд╕реНрд▓реЗ рдЧрд░реНрджрд╛ рд╕рдВрдХрдЯрдХрд╛рд▓рдорд╛ рд╕рдореЗрдд рдкреЗреНрд░реЗрд╕ рд╕реНрд╡рддрдиреНрддреНрд░рддрд╛ рдЦреЛрд╕рд┐рдиреЗ рддрдерд╛

»More

नेपाली तामाङ्ग समाज साउदी अरेबियाको प्रेस बक्तब्य

सागर श्रेष्ट,साउदी अरेबिया

बैशाख २९ गतेका दिन काठमाण्डौ भाटभटेनि दुर्गा भबन महतो निवासमा एक ६५ बर्षो बृध्दाले १५ देखी १६ बर्षी अबोध नाबालीका माथि गरेको असमाजिक क्रकृत्यको घोर भर्त्सना गर्दछ तामाङ्ग समाज साउदी अरब । निरीह प्रशासन ,कमजोर नागरीक समाज, र देश संक्रमणकाल बाट गुज्रीरहेको अबस्थामा एक अबोध

»More

एन आर एन ए, एन सी सी साउदी अरेवियाको प्रथम महधिबेशन सम्पन्न ।

सागर श्रेष्ठ, साउदीअरेविया

गल्फ देशहरुमध्य सबै भन्दा बढी एन आर एनहरु रहेको देश साउदी अरेवियामा आजभन्दा २ बर्ष अगाडी विभिन्न कष्ट पिडाको बादजुद गैर आवशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेवियाको रियाद स्थित दुताबासको प्राङ्गणमा विधिवत रुपमा स्थापना भएको थियो । त्यसको ठिक २ बर्ष पछि जुन १९ तारिकको दिन साउदी

»More

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)

New Media Nepal

संक्रमणकालीन अबस्थासँगै स्ववियु निर्वाचनमा सम्पूर्ण विद्यार्थीहरुको ध्यान केन्द्रित भएको बेला त्रि.वि.वि. परीक्षा नियन्त्रण कार्यालयले बिभिन्न शीर्षकमा परीक्षा शुल्क सयदेखि दुई सय प्रतिशतसम्म बृद्धि गर्‍यो । हाम्रो संगठन केन्द्रीय समितिको तर्फाट चैत्र १४ का मितिमा बृद्धि गरिएको परीक्षा शुल्क खारेज गर्न गरिएको मागबारे कुनै सुनुवाई नभएकाले संघर्षका निम्न कार्यक्रमहरु र्सार्वजनिक गरेका छौं ।

»More

युएईस्थित नेपाली दूतावासको सूचना

समाचारदाता

भाङ्गको अचार नेपालमा खासै आपत्तिको कुरा नहोला, तर मलाई मिठो लाग्छ भन्दै वा साथीको परिवारले कोसेलीस्वरुप पुर्‍याइदिन गरेको आग्रहलाई स्वीकारेर विदेश हिँड्नुभएको छ भने सावधान, तपाईँले निकै अप्ठ्यारोको सामना गर्नुपर्ने हुनसक्छ। युएईमा भर्खरै दुई जना नेपाली त्यही आरोपमा गिरफ्तार भएका छन्। युएईस्थित नेपाली दूतावासले यससम्बन्धमा सूचना नै जारी गरेको छ। हेर्नुहोस्

»More