Media Partners

www.elamjung.com on Facebook

मुसफाहमा यूएई व्यापी भलिबल प्रतियोगिता सम्पन्न

Girdhari Rijal

valleyballविगतका सालहरुमा झैं बकरीद (Eid Al Adha) को अवसर पारेर नेपाली समाज यूएई, मुसफाह क्षेत्रीय समितिले यही डिसेम्बर ८ र ९ तारीखका दिन अन्तर नेपाली यूएई व्यापी खुल्ला भलिबल प्रतियोगिता सम्पन्न गरेको छ । प्रत्येक साल समाजको तर्फाट खेलकूद सञ्चालन गर्दै आईरहेको यस समितिले यसपटक पनि सौहादपूर्ण वातावरणमा बकर

»More

कुवेत अफ्रिकन इन्टरनेसनल फूटबल  टुर्नामेन्टमा नाइजेरियाले नेपाललाई ० को बिरुद १ ले पराजित

सुजन के सि (कुवेत सिटी)

डिसेम्बर ६ कुवेत सिटी
कुवेट सिटीको सर्कमैदानमा खेलिएको गेम पहिलो हाफ दुबै पक्षबाट गोल गर्न नसके पछि  बराबरी भएको थियो । सेकेन्ड हाफ सुरुभएको ४ मिनेट  मात्रै भएको थियो नेपाली रक्क्षापङ्तिले ठुलो गल्ती गरेयो थियो । यो गल्तिको फाइदा उठाउदै नाइजेरियन खेलाडिले बल लाई गोलपोस्त  भित्र पुराएका थिए । नेपाली खेलाडिले काउनतर  एटेयाक गरी बार बार गोल गर्नी परेयास गरेपनी गोल गर्न सक्क्षम भएका थिएन ।

»More

कुवेत अफ्रिकन फूटबल टुर्नमेन्टमा नेपाल र साउथ अफ्रिका बिच बराबरी ।

सुजन के सि (कुवेत सिटी ) sujan912@yahoo.com

कुवेत सिटीको सर्क फूटबल गराउन्डमा खेलिएको गेम निर्धरित समयमा दुबै पक्क्ष बाट गोल गर्न नसके पछि खेल बराबरीमा सिधिएको थियो । साउथ अफ्रिका जस्तो स्पोर्टइङ देशलाई नेपाली टिम ले ड्रा खेल्न वाध्य गरेको थियो । रक्षा पंतिमा खेल्नु भएका नेपाली टिमका केप्टेन श्री धर्म राज गिरी ले सुन्दर खेल देखाउनु भएको थियो ।

»More

मुसफाहमा यूएई व्यापी खुल्ला भलिबल प्रतियोगिता हुने

GIR DHARI RIJAL "BIRAHI" Abu Dhabi, UAE

आगामी डिसेम्बर ७ र ८ तारीखका दिन बकरीइद (Eid Al Adha) को अवसर पारेर नेपाली समाज यूएई मुसफाह क्षेत्रीय समितिले अन्तर नेपाली यूएई व्यापी खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । विगतका सालहरुमा पनि यूएईका विभिन्न ठूला चार्डपर्वहरुको अवसर पारेर भलिबल तथा फूटबल प्रतियोगिता आयोजना गर्दै आइरहेको यस समितिले मुसफाह क्षेत्रको खेल जगतमा विगत दश वर्षेखि लामो इतिहास कायम गरिसकेको छ ।

»More

कुवेत अफ्रिकन इन्टरन्यासनल फूट्बल टुर्नामेन्टको भब्यताको साथ उधघाटन भयो

सुजन के सि (कुवेट सिटी)

कुवेत सिटीको सर्क फूटबल गराउनडमा ८ देशको बिच हुने फूटबल टुर्नामेन्टको भब्यताक साथ सुरुवात भएको छ । अफ्रिकन एसियन मिली आयोजक गरेको यो कुवेट अफ्रिकन टुर्नामेन्टमा अफ्रिकन र एसियन गरी ८ देशको बिच प्रतिस्पर्दा हुँदै छ । ती देशहरु एसपरकार छन । S. LONE , GHANA , INDIA , CONGO , NIGERIA , S.AFRICA , SIR LANKA , NEPAL .

»More

खजेदुरा र छापस्वाँरा क्लब विजयी

रबिन राउत लमजुङ,

कार्तिक २७ गते -लमजुङको चन्द्रेश्वर गाविसस्थित च्यानपाटामा आयोजना गरिएको ३३ औँ खजे दुरा स्मृति दिवसको अवसरमा आयोजना गरिएको फुटवल प्रतियोगिताको उपाधि आयोजक खजे दुरा युवा क्लबले हातपारेकाछन् । आयोजक क्लबको समूह ए र सुन्दरबजार स्थित आदर्श युवाक्लब बीच भएको प्रतिस्पर्धात्मक खेलमा २ का विरुद्ध ६ गोल गरी आयोजक क्लब विजयी भएको हो ।

»More