Media Partners

पर्यटनको नारा बोकेको पाल्पामा पर्यटक आगमनकै अनभिज्ञता

पाल्पा २६ कार्तिक - देशमा शान्ति स्थापना सगै पर्यटन आगमनमा निकै बृद्धि भइरहेको छ । पर्यटन प्रबद्धनका लागि राजधानी देखि सुदूर पश्चिमका जिल्लाहरुमा समेत थुप्रै महोत्सवहरु भइरहेका छन् । यद्यपी पर्यटन प्रबर्द्धन भइरहेको बताए पनि कुन कुन जिल्लामा पर्यटकहरुको आगमन कति छ भन्ने कुराको तथ्याङ्क नै छैन ।

»More